कमल बहादुर बोहरा काठमाडौं । यसपटक नेकपा एमालेका नेता भीम रावलले टिकट नपाउने भएका छन् । एमालेका अनुसार अछाम–१ बाट झपट बोहोरालाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाइएको छ । नेकपा माओवादी केन्द्र छोडेर आएका बोहोरा एमाले केन्द्रीय सदस्य र अछाम जिल्ला इन्चार्ज पनि हुन् । अध्यक्ष केपी शर्मा ओलीले उनै बोहोरालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय…