काठमाडौं । पूर्वमन्त्री विना मगर कञ्चनपुर १ बाट सर्वसम्मत सिफारिस भएकी छन् । उनलाई माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि नाम सर्वसम्मत सिफारिस गरेको हो । बिहीबार माओवादी केन्द्र क्षेत्र १ को बैठकले प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि पूर्वमन्त्रीसमेत रहेकी सांसद विना मगरको एकल नाम सिफारिस गरेको थियो । माअोवादी केन्द्र कञ्चनपुरका नेता दीपक तिमिल्सेनाले क्षेत्र…