३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

चितवन–२ बाट रास्वपाका सभापति रवि लामिछानेले गराए उम्मेदवारी दर्ता

काठमाडौं । चितवन निर्वाचन क्षेत्रनम्बर २ को प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । लामिछानेले सोमबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उनी यसअघि मंसिर ४ गते भएको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। नागरिकता विवादमा सर्वोच्चले गरेको फैसलापछि पदमुक्त भएका थिए ।…