३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

बारा २ को उपचुनावमार्फत यादव निर्वाचित

बारा । बारा(२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । उनी २८ हजार ४ सय १५ मतका साथ विजयी भएका हुन् । यादवका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले २३ हजार ३ सय ३४ मत पाएका थिए । सप्तरीबाट पराजित भएको पाँच महिना नबित्दै बारा २ को उपचुनावमार्फत यादव निर्वाचित…