काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नक्कली शरणार्थी प्रकरणले नेताहरूले गरेको भ्रष्ट व्यावहरको तथ्य बाहिर ल्याएको बताएका छन् । काठमाडौंमा निर्मल लामा स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमको संम्बोधनका क्रममा नेपालले यस्तो बताएका हुन् । , ‘एकपछि अर्को गर्दै भ्रष्टाचारका काण्डका फाइलहरू खुल्न थालेपछि नेताहरुले नेपाली राजनीतिमा गर्ने गरेको कालो कर्तुन बाहिर आउन थालेको…