भाद्र २३, २०८१ आइतबार Sun Sep 8 2024

आविष्कार केन्द्रलाई बेलायतबाट २० लाखभन्दा बढी सहयोग

राष्ट्रिय आविष्कार केन्द्रलाई बेलायतबाट १३ हजार पाउन्ड (२० लाख ५४ हजार रुपैयाँ) सहयोग प्राप्त भएको छ । कोषवृद्धिका लागि युरोप भ्रमणका क्रममा हाल बेलायत रहेका केन्द्रका संस्थापक अध्यक्ष महावीर पुनलाई बेलायतस्थित विभिन्न व्यक्ति तथा संस्थाबाट उक्त रकम सहयोग भएको हो । युनिभर्सिटी अफ सेन्ट्रल ल्यांकासायर (यूक्लान) मा बिज एजुकेशनले गरेको अन्तरक्रियामा यूक्लानका दक्षिण एसिया निर्देशक गोविन्दसिंह विष्टले १०…