हेटौंडा । बागमती प्रदेश सभाको बैठक आज (बिहीबार) बस्दैछ । बैठक दिउँसो २ बजे हेटौंडा।डस्थित प्रदेश सभा भवनमा बस्नेछ । आजको बैठकमा आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने र छलफल हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठकमा सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले आर्थिक सर्वेक्षण पेश गर्ने गर्नेछन् । भोलि असार…