काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा स्थानीय तहहरूले संविधान र कानुनको उल्लंघन गरेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गैरेले संविधानले दिएको अधिकार र पालना गर्नुपर्ने कानूनलाई स्थानीय तहहरूले कार्यान्वयन गर्न नसकेको बताएका हुन् । उनले आगामी आर्थिक वर्ष २०८१/०८२को नीति तथा कार्यक्रम…