४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

भारतीय विदेशमन्त्री जयशंकरले गरे पशुपतिनाथको दर्शन

काठमाडौँ । दुई दिने औपचारिक नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा एस जयशङ्करले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । बिहीबार काठमाडौं आइपुगेकै दिन उच्चस्तरीय भेटवार्ता गरेका जयशङ्करले शुक्रबार बिहान पशुपतिनाथ मन्दिरको दर्शनसँगै रुद्राक्षको वृक्षारोपण समेत गरेका छन् । बिहीबार नै नेपाल भारतबीच विभिन्न सहमतिमा हस्ताक्षर गरिएको छ । नेपालका मन्त्रीहरू तथा भारतका विदेशमन्त्री जयशङ्करको उपस्थितिमा…