काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा आज (बुधबार) त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित कानूनी व्यवस्था (प्रत्यायोजित विधायन) र सरकारी आश्वासन सम्बन्धमा छलफल हुने भएको छ । छलफलका लागि त्रिविका उपकुलपति प्रा.डा.शिवलाल भुसाललाई बोलाइएको छ । बैठक बिहान साढे ११ बजे बस्ने तय भएको संसद सचिवालयले जनाएको छ । यस्तै राष्ट्रिय सभाकै राष्ट्रिय…