बैशाख १९, २०८१ बुधबार Thu May 2 2024

एफबीआईले मेरो पासपोर्ट चोर्‍यो : ट्रम्प

न्युयोर्क । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) का एजेन्टहरूले अगस्त ८ मा उनको घरमा छापा मार्दा उनको राहदानी चोरेको आरोप लगाएका छन् । ‘ओहो १ मार–ए–लागोमा एफबीआईको छापामा तिनीहरूले मेरा तीनवटा राहदानी ९एउटा म्याद सकिएको० चोरेका थिए’ ट्रम्पले आफ्नो सोशल मिडिया प्लेटफर्ममा भनेका छन् । रिपब्लिकन नेताले थपे, ‘यो हाम्रो…