बैशाख ४, २०८१ मंगलबार Tue Apr 16 2024

आयल निगमका पूर्व कार्यकारी प्रमुख शर्मा भ्रष्टाचार मुद्दामा दोस्रोपटक दोषी ठहर

काठमाडौं । नेपाल आयल निगमका पूर्व कार्यकारी प्रमुख युवराज शर्मा भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोस्रोपटक पनि दोषी ठहर भएका छन्। न्यायाधीशहरु सपना प्रधान मल्ल र मनोजकुमार शर्मा र कुमार चुडालको पूर्ण इजलासले शर्मालाई दोषी ठहर गरेको हो । शर्माको मुद्दामा सर्वोच्च अदालतले १० वर्षपछि फैसला सुनाएको हो । यो फैसलासँगै अब सर्वोच्च अदालतमा रहेका भ्रष्टाचारसँग…