मंसिर ७, २०८१ शुक्रबार Fri Nov 22 2024

सुदूरपश्चिममा डेङ्गु : आठ महिनामा तीनजनाको मृत्यु, आठ सय बढी सङ्क्रमित

कञ्चनपुर । बितेको आठ महिनामा सुदूरपश्चिममा आठ सय ७७ जनालाई डेङ्गुको सङ्क्रमण देखिएको छ । सुदूरपश्चिममा सबैभन्दा बढी सङ्क्रमण कैलाली, कञ्चनपुर र पहाडी जिल्ला दार्चुलामा देखिएको छ ।सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत हेमराज जोशीले डेङ्गु सङ्क्रमणबाट कञ्चनपुरमा दुई र दार्चुलामा एक गरी तीन जनाको मृत्यु भएको जानकारी दिए । “तथ्याङ्कानुसार यहाँ गत…