बैशाख २३, २०८१ आइतबार Sun May 5 2024

रामपुर अस्पतालमा प्रसूति शल्यक्रिया सेवा पुनः सुरु

काठमाडौं । निस्दी गाउँपालिका– ७ ज्यामिरेस्थित सिन्दुरेकी २० वर्षीया बिलकुमारी रानाले बुधबार रामपुर अस्पतालमा शल्यक्रियामार्फत छोरी जन्माउनुभयो । गाउँकै अस्पतालमा सेवा पाउँदा उहाँ औधी खुसी हुनुहुन्छ । ज्यामिरेबाट सदरमुकाम तानसेन पुग्न सहज छैन । तानसेन आउजाउ गर्न झण्झट र आर्थिक समस्या पनि उत्तिकै छ । गाउँकै अस्पतालमा सहज सेवा पाएपछि अन्यत्र जाने समस्या टरेको राना…