माघ ११, २०८१ शुक्रबार Fri Jan 24 2025

वीरगन्ज महानगरले उठायो ६ लाख जरिवाना

वीरगन्ज (पर्सा)। वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ को तीन महिनामा जरिवानावापत रु छ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।सडकमा जथाभावी फोहर फ्याँक्नेसँग गत २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउन सुरु गरेको महानगरपालिकाले चालु आव २०८०र८१ को साउनदेखि हालसम्म बिभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट रु छ लाख १७ हजार जरिवाना सङ्कलन गरेको हो ।महानगर क्षेत्रलाई…