माघ ६, २०८१ आइतबार Sun Jan 19 2025

विराटनगर महानगरले वैशाख १ गतेदेखि हर्न बजाउन निषेध गर्ने

विराटनगर । विराटनगर महानगरले वैशाख १ गतेदेखि हर्न बजाउन निषेध गर्ने भएको छ । महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा यस्तो गर्न लागेको हो । गत पुस २७ गते बसेको नगर सभाको निर्णयले नगर क्षेत्रभित्र वैशाख १ गतेदेखि प्रेसर हर्न बजाउन निषेध गर्न लागेको हो । महानगरले ध्वनि प्रदूषण नियन्त्रण गर्ने…