सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले वडा नं.३ स्थित २ वटा इमर्जेन्सी सेल्टर निर्माण नमिच्न चेतावनी दिएको छ । वडा नं. १ मा निर्माण गरिने भनिएको इमर्जेन्सी सेल्टर नियम र प्रक्रिया बिपरीत वडा नं. ३ बडकुर्वामा निर्माण गर्न थालिएपछि गाउँपालिकाले आप्पती जनाएको हो । शहरी विकास तथा भवन डिभिजन कार्यालय धनुषाले नियम र प्रक्रिया मिचेर इमर्जेन्सी…