माघ ६, २०८१ आइतबार Sun Jan 19 2025

भूमि ब्यवस्था मन्त्रालयले १३६ वटा पालिकाको माटो परीक्षण गर्दै

जनकपुरधाम । मधेश सरकारको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १३६ वटै पालिकामा माटो परीक्षण गर्ने भएको छ । मन्त्रालयले माटो परीक्षण प्रयोगशालाको प्राविधिक सबै ८ जिल्लाका १३६ वटै स्थानीय तहको माटो परीक्षण गर्न लागेको हो । त्यस्तै, माटोको अवस्था पत्ता लगाएर किसानलाई जानकारी गराउन माटो परीक्षण गर्न लागेको मन्त्रालयलये जनाएको छ । मन्त्रालयका अनुसार…