काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले हरेक दिन नेपाल वायुसेवा निगमका जहाजहरुको रिपोर्ट आफूसमक्ष पठाउन निर्देशन दिएका छन् । निगमले गरेको स्वागत कार्यक्रममा मन्त्री किरातीले यस्तो बताएका हुन । उनले त्यतीमात्र भनेनन् काम गर्न नसके राजीनामा दिन समेत निर्देशन दिएका छन् । निगमको बिजनेस प्लान ‘हरेक दिनको रिपोर्ट मन्त्रालयमा पठाउनुस्, जहाज…