२८ आश्विन २०८३, बुधबार Wed Oct 14 2026

पोखरामा ‘अस्फाल्ट’ प्रविधिमा सडक कालोपत्र सुरु

कास्की। पर्यटकीय सहर पोखराको मुख्य बजार क्षेत्र महेन्द्र पुलबाट पृथ्वीचोकसम्मको सडक ‘अस्फाल्ट’ प्रविधिमा कालोपत्र गर्न सुरु गरिएको छ।पहिलो चरणमा महेन्द्र पुलबाट नयाँबजार हुँदै पृथ्वीचोकसम्मको डेढ किमी सडकमा अस्फाल्ट कालोपत्रको काम सुरु भएको छ। सङ्घीय सरकार मातहतको सडक डिभिजन कार्यालय पोखराले काम अघि बढाएको हो। अस्फाल्ट प्रविधिबाट निर्मित सडक टिकाउ हुने बताइन्छ। अमेरिकी प्रविधि अस्फाल्ट बलियो,…