३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

इजरायलबाट फर्किएका नेपाली भन्छन्– ‘स्वदेश आइपुग्दा धेरै खुसी छौँ’

कञ्चनपुर । द्वन्द्वग्रस्त इजरायलबाट स्वदेश फर्किन पाउँदा नेपाली नागरिक निकै खुसी भएका छन् ।इजरायल र प्यालेस्टाइनको युद्धले इजरायलमा असुरक्षित बनेका नेपाली नागरिक स्वदेश फर्किरहेका छन् । स्वदेश फर्किन पाउँदा निकै खुसी लागेको काठमाडौँको टोखा–८ की श्रीता गुरुङले बताइन् । उनी १४ वर्षदेखि इजरायलमा बसोबास गर्दै आएकी थिइन् ।“अहिलेको जस्तो तहसनहस हुने घटना कहिल्यै भएको थिएन…