काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वपीडितको यथाशीघ्र न्याय दिलाउने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री देउवालेमाग छिटो सम्बोधन गरी पीडित परिवारलाई छिटोभन्दा छिटो न्याय उपलब्ध गराउने प्रतिज्ञा गरेका छन् । ७४औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा राष्ट्रिय मानवअधिकार आयोगले आयोजना कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । “मानवअधिकारको विशेष संरक्षण र संवद्र्धन गर्न सरकार प्रतिबद्ध छ”, उनले…