काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले ३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा शुभकामना दिदै राष्ट्रनिर्माताको योगदान, मार्गचित्रलाई पछ्याउँदै अघि बढ्नुपर्ने बताएका छन् । शुभकामना सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले आफ्नो इतिहास आफ्नो स्वत्तत्व र आफ्नो अस्तित्वलाई भुलेर जता भड्किए पनि आखिर नेपालको माटो र नेपाली मुटुले आफ्नोपन र पहिचान भुल्न नसकिने बताएका हुन् । उनले भनेका…