बैशाख १, २०८२ सोमबार Mon Apr 14 2025

जब प्रेमीले सुटकेश भित्र हालेर ब्वाइज होस्टेलमा प्रेमिका ल्याए….

एजेन्सी । माया भनेको के हो, जसले मानिसलाई कुनै पनि हदसम्म जान बाध्य तुल्याउन सक्छ ? कोही चन्द्रमा र ताराहरू तोड्ने कुरा गर्छन्, कोहीले आफ्नो ज्यान जोखिममा राख्ने कुरा गर्छन्। तर, एकजना बिधार्थीले आफ्नो प्रेमिकालाई आफ्नो सुटकेसमा लुकाएर होस्टेलमा ल्याएको घटना हालै बाहिरिएको छ । यो रोचक र डरलाग्दो घटना हरियाणाको सोनीपतको हो । सामाजिक…