१० बैशाख २०८३, बिहिबार Thu Apr 23 2026

प्रधानमन्त्री र यूएनका उपमहासचिवबीच भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघको कार्यसञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरबीच भेटवार्ता भएको छ । खरेले बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । उनीहरूबीच द्विपक्षीय साझेदारीलाई थप मजबुत बनाउने विषयमा छलफल भएको यूएन कार्यालयले जनाएको छ । खरे नेपाल र यूएनको संयुक्त आयोजनामा काठमाडौंमा भएको सातौं…