३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

खोटेहाङ गाउँपालिकाले जेष्ठ नागरिकलाई न्यानो ज्याकेट वितरण गरेको छ

काठमाडौं । खोटेहाङ गाउँपालिकाले ज्येष्ठ नागरिकलाई जाडोमा न्यानो ज्याकेट वितरण गरेको छ । ज्येष्ठ नागरिक सम्मान कार्यक्रमअन्तर्गत उक्त गाउँपालिका–१ लिकुवापोखरीका ३५ जना ज्येष्ठ नागरिकलाई ज्याकेट वितरण गरिएको हो । मंगलबार र बुधबार लिकुवापोखरी वडा कार्यालयमा कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिकलाई न्यानो ज्याकेट वितरण गरिएको गाउँपालिका अध्यक्ष उदीमबहादुर राईले बताए । अन्य वडाका ज्येष्ठ नागरिकलाई समेत न्यानो…