४ बैशाख २०८३, शुक्रबार Sat Apr 18 2026

गुल्मीका ७ स्थानीय सरकारले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिएका छ्न

काठमाडौं । गुल्मी जिल्लाका ७ स्थानीय तहले मगर एकता दिवसकोअवसरमा विहिवार सार्वजनिक विदा दिएका छ्न । जिल्लाका कालीगण्डकी , चन्द्रकोट, सत्यवति ,गुल्मीदरबार , छत्रकोट, मालिका गाउँपालिका र रेसुङ्गा नगरपालिकाले मगर संघ स्थापना भएको अवसरमा १५ फागुनमा सार्वजनिक विदा दिएका हुन। १२ वटा स्थानीय तह रहेको गुल्मीमा ७ वटा स्थानीय सरकारले मगर एकता दिवसको अवसरमा छुट्टाछुट्टै…