४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

अहिलेसम्मका प्रधानमन्त्री र अर्थमन्त्रीहरु अपराधी हुन्: नेमकिपा अध्यक्ष विजुक्छें

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले अहिलेसम्मका प्रधानमन्त्री र अर्थमन्त्रीहरु अपराधी भएको बताएका छन् । उनले त्यसकारण उनीहरुलाई जनताले कारबाही गर्नुपर्नेमा जोड दिए ।  पार्टीको आठौँ महाधिवेशनको शुक्रबार भक्तपुरमा उदघाटन गर्दै उनले उनीहरुलाई जनताले काठमाडौको टुँंडिखेलमा ल्याएर कारबाही गर्नुपर्ने बताए । अध्यक्ष विजुक्छेंले आफनो पार्टीबाहेक अहिलेसम्म झण्डै सवै…