३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

मोहन्याल गाउँपालिकाद्वारा शहिद परिवारलाई सम्मान

कैलाली ।कैलाली जिल्लाको मोहन्याल गाउँपालिकाले वडा नम्बर १ चायभावरमा जनयुद्द , जन आन्दोलनका महान शहिद, बेपत्ता यौद्दाका परिवारजन र जनक्रान्तीका घाईते योद्दाहरुलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ । साथै वक्तित्वकला र सांस्कृतिक प्रतियोगिता समेत गरेको पालिका अध्यक्ष देविदत्त उपाध्यायले जानकारी गराए।