२९ असार २०८३, सोमबार Mon Jul 13 2026

पर्यटन प्रवर्द्धनसँगै पोषण सुधारका लागि रेसुङ्गा नगरमा कुखुरा वितरण

रेसुङ्गा नगरपालिकाका उपप्रमुख अमृतादेवी कुँवरले यस कार्यक्रमबाट ग्रामीण क्षेत्रका महिलालाई जीविकोपार्जनकासँगै आयआर्जन बढाउन तथा पोषणमा सुधार ल्याउन महत्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयोे । गुल्मी, २१ फागुन। जिल्लाको रेसुङ्गा नगरपालिका–१३ अन्तर्गत भँगारीमा छ लाख ६० हजार मूल्य बराबरका स्थानीय जातका कुखुरा वितरण गरिएको छ । यहाँस्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पोषण सुधारका…