४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

चन्दा संकलन गरी सरस्वती मन्दिरको पुननिर्माण सुरु

भक्तपुर । भक्तपुरवासीले चन्दा संकलन गरेर ३० लाख लागत इष्टमेटसहितको सरस्वतीको मन्दिर पुननिर्माण कार्य थालेका छन् । भक्तपुर नगरपालिका वडा नं ५मा रहेको भीमसेनस्थानस्थित सरस्वतीको मन्दिर पुननिर्माण प्रारम्भ गरिएको हो ।  मन्दिर पुनः निर्माणका लागि गठित कुथुसुव्या दुगुद्योको मन्दिर पुनःनिर्माण उपभाक्ता समितिका कोषाध्यक्ष न्हुछेंरत्न खाइतूका अनुसार मन्दिर पुननिर्माण लागि आवश्यक चन्दा पहिला नै जम्मा भइसकेको…