माघ ९, २०८१ बुधबार Thu Jan 23 2025

न्युरोडको विवाद मंसिर २ सम्मलाई साम्य भयो

काठमाडौं । काठमाडौं महानगरको न्युरोडको विवाद समाधान गर्न अध्ययन समिति वनाउने निर्णय गरेको छ ।काठमाडौं महानगर २२ र २३ का अध्यक्ष सहित प्रवक्ता नविन मानन्धर सहित मेयर र उपमेयर सहितको बैठकले सो निर्णय गरेको महानगरले जानकारी दिएको छ ।सो समितीले मंसिर २ सम्म प्रतिवेदन बुझाउने समेत बैठकले निर्णय गरेको छ ।अव त्यो समयसम्मका लागि न्युरोड…