काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबू महर्जनले बिजुली बसको शुभारम्भ गर्ने भएका छन् । मेयर महर्जनले आज दिउँसो २ः३० बजे साझा यातायातको शुभारम्भ गर्ने छन् । उनको पाटनढोका–रत्नपार्क–जोरपाटी बिजुली बस सेवा शुभारम्भ गर्ने तालिका रहेको छ ।