भाद्र ३१, २०८१ सोमबार Tue Sep 17 2024

राष्ट्रको अभिभारा पूरा गर्छौं : अध्यक्ष ओली

काठमाडौं । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनहरुमा आफ्नो पार्टीले बहुमत हासिल गर्ने दाबी गर्नुभएको छ ।अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले आसन्न स्थानीय तह र संघीय संसद निर्वाचनमा एमालेलाई जनताको साथ र समर्थन रहने र यसबाट आफूहरुले राष्ट्रको अभिभारा पूरा गर्ने बताउनुभयो । सन्देशमा उहाँले एमालेले औद्योगिक प्रतिष्ठान…