काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा स्थायी पूर्वाधार निर्माणको महत्वकाक्षी योजना अगाडि बढाएको छ । सरकारले राप्ती उपत्यका अन्तर्गत राप्ती गाउँपालिका वडा नं ३ मा रहेको प्राविधिक शिक्षालय परिसरमा प्रदेश महत्वपूर्ण आयोजनाको रुपमा राजधानीको पूर्वाधार निर्माणको कार्यलाई अगाडि बढाएको हो । प्रदेश सरकार खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय अन्तर्गत…