भाद्र ३१, २०८१ सोमबार Tue Sep 17 2024

दिक्तेल नगरमा एमालेको सर्वसम्मत उम्मेदवार सिफारिस

खोटाङ । नेकपा एमाले खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयर र उपमेयरको उम्मेद्वार सर्वसम्मत टुंगो लगाएको छ । नगर कमिटीले मेयरको उम्मेद्वारमा कुमार आचार्य र उपमेयरमा बिणादेबी राईलाई सिफारिस गरेको हो । नगर कमिटीको सिफारिसलाई जिल्ला कमिटीले अनुमोदन गर्दै प्रदेश कमिटीसमक्ष सिफारिस गरेको छ । मेयरको उम्मेद्वारमा सिफारिस आचार्य एमाले जिल्ला कमिटी सचिव हुन् ।…