काठमाडौं । हिन्दु तथा बौद्धमार्गीहरुको लागि चर्चित धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा आइतबार महाशिवरात्रीको दिन भक्तजनले भरिभराउ । देशभरबाट महाशिवरात्रीको दिन पूजाअर्चना गर्न आएका पर्यटकले मुक्तिनाथ मन्दिर बिहान ६ बजेबाट नै भरिभराउ भएको हो। तस्बिर : सुशीलबाबु थकाली /रासस