३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

अपाङ्गता भएका व्यक्तिलाई सामुदायिक वनबाट मासिक भत्ता

काठमाडौं । शुक्लाफाँटा नगरपालिका–८ स्थित भगवती सामुदायिक वनले अपाङ्गता भएका व्यक्तिलाई भत्ता रकम उपलब्ध गराउँदै आएको छ । सामुदायिक वनले आन्तरिक आयबाट केही रकम अपाङ्गता भएका व्यक्तिलाई मासिक रुपमा उपलब्ध गराउँदै आएको हो । पाँच वर्षदेखि आठजना अपाङ्गता भएका व्यक्तिलाई मासिक रुपमा एक हजारका दरले भत्ताबापतको रकम उपलव्ध गराइँदै आइएको सामुदायिक वनका अध्यक्ष केशव सिंह…