काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै छ । ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजे बैठक बस्न लागेको हो । बैठकले राजनीतिक समितिको बैठकमा प्रस्तुत राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनउपर छलफल गर्नुका साथै राजनीतिक तथा साङ्गठनिक प्रस्तावमाथि छलफल हुने पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेत जानकारी दिए ।…