आश्विन ३, २०८१ बिहिबार Fri Sep 20 2024

प्रधानमन्त्रीले ‘४०० केभी इनरुवा सबस्टेसन’को उद्घाटन गर्दै

काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्मित ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको उद्घाटन हुँदैछ । उक्त सवस्टेसनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्दैछन् । आज (शुक्रबार) बिहान १० बजे उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि निर्माण गरिएको सबस्टेसनको प्रधानमन्त्रीले उद्घाटन गर्नेछन् । विद्युत स्टेशन उदघाटनका लागि…