भाद्र २३, २०८१ आइतबार Sun Sep 8 2024

केकीले सार्वजनिक गरिन् बिहेका तस्बिर

काठमाडौं । नायिका केकी अधिकारीले विवाह गरेकी छन् । केही समयदेखि रोहित तिवारीसँग प्रेम सम्बन्धमा रहेकी अधिकारीले आफूनिकट साथी र परिवारकाबीच विवाह गरेकी हुन् । उनले बुधबार बिहे गरेकी हुन् । तर, अधिकारीले बिहेका तस्बिर भने बिहीबार मात्र सार्वजनिक गरेकी छन् ।