भाद्र २३, २०८१ आइतबार Sun Sep 8 2024

पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७९ पारित गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले उक्त विधेयक पारित गरेको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७९ लाई पारित गरियोस् भनेर राखेको प्रस्तावलाई बैठकले बहमुतले पारित गरेको हो । यसअघि उक्त…