भाद्र २२, २०८१ शनिबार Sun Sep 8 2024

काठमाडौं महानगरले सहकारीहरुलाई कार्वाही गर्दै

काठमाडौँ महानगरपालिकाले सुरु गर्‍यो सहकारीको अनुगमन र कारवाही : ७ वटालाई थप कारवाही गर्न सिआइवीमा पत्राचार२०८० चैत १६ गतेदेखि २०८१ असार ७ गतेसम्म अनुगमन गरिएको काठमाडौँ । ४० वटा सहकारीको अनुगमन गर्दा ७ वटालाई थप अनुसन्धान र कारवाहीको प्रक्रियाका लागि काठमाडौँ महानगरपालिकाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमा पठाएको छ । अनुसन्धानका लागि लेखि पठाएका सहकारीहरुमा…