आश्विन ३, २०८१ बिहिबार Thu Sep 19 2024

रोल्पामा मौलायो अफिमखेतीः नियन्त्रणमा समस्या

रोल्पा । रोल्पामा अबैध लागूऔषध अफिमखेती मौलाएको छ । कम लगानीमा धेरै आम्दानी हुने भएपछि स्थानीयवासी अफिमखेतीमा आकर्षित भएका हुन् । प्रहरीले वर्षेनी अफिमखेती नष्टका लागि अभियान चलाउँदै आएको छ तर पनि अफिमखेतीमा किसानको आकर्षण बढ्दो छ । धेरै आम्दानीको आशामा रोल्पाका बासिन्दाले पाखोबारीमा गहुँ, जौ, तोरीलगायत खेती लगाउन छाडेर अफिमखेती गर्ने गरेका छन् । प्रहरी गस्ती नपुग्ने…