भाद्र ३१, २०८१ सोमबार Tue Sep 17 2024

राष्ट्रपति भण्डारी चितवन आउँदै

चितवन । राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन आउँदैछिन् । नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि उनी चितवन आउन लागेकी हुन् । नेपाल औषधि उत्पादक सङ्घले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो गर्न लागेको हो । सङ्घका उपाध्यक्ष एवं मिडिया संयोजक सन्तोष बरालले राष्ट्रपति भण्डारीले दिउँसो १ बजे एक्सपोको उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।…