मंसिर ८, २०८१ शनिबार Sun Nov 24 2024

भूकम्पमा घाइते भएकाको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले भूकम्पमा घाइते भएकाको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । भूकम्प प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा निर्णय गर्न आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले भूकम्पमा घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने निर्णय गरेको हो । स्वास्थ्यमन्त्री मोहन बस्नेतले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी घाइते भएकाहरुको निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय गरेको…