भाद्र २२, २०८१ शनिबार Sun Sep 8 2024

नेपालमै पहिलो पटक विद्युतीय गाडीको प्रदर्शनी हुदैँ

काठमाडौं । काठमाडौंमा विद्युतीय गाडीको प्रदर्शनी गर्न लागेको नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन नाडाले स्टल बुकिङका लागि आब्हान गरेको छ।नेपालमै पहिलो पटक आयोजना हुन लागेको विद्युतीय सवारी साधनको बृहत् प्रदर्शनीका लागि आगमी १ भदौं देखी ५ भदौंसम्मका लागि स्टल बुकिङका लागि आब्हान गरेको हो । सो प्रदर्शनीमा सवारी साधन र तीनका विभिन्न सरसामान, पार्टपुर्जा लगायत राखिने…