आश्विन ३, २०८१ बिहिबार Thu Sep 19 2024

कांग्रेस महामन्त्री शर्माको समन्वयमा ‘प्रदेश डेस्क’

काठमाडौँ । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको विजयी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टी केन्द्रीय कार्यालयमा ‘प्रदेश डेस्क’ स्थापना गरेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले उपसभापति पूणर्बहादुर खड्काको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकको निर्णयानुसार ‘प्रदेश डेस्क’ स्थापना गरेको हो । सातवटै प्रदेश डेस्कसँग केन्द्रीय कार्यालयका तर्फबाट…