आश्विन ३, २०८१ बिहिबार Thu Sep 19 2024

सत्ता गठबन्धनमा सिट बाँडफाँटको सकस, आज बालुवाटारमा बैठक

काठमाडौं । स्थानीय तहको निर्वाचन आउन २५ दिन बाँकी छ। निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनका लागि छुट्याएको छ । मनोनयन दर्ता गर्न ६ दिनमात्र बाँकी रहँदा सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिका सहितका स्थानीय तहमा उम्मेदवार त परै जाओस् सिटको भागवण्डा पनि मिलाउन सकेको छैन । सत्ता गठबन्धनमा रहेका दलबीचमात्र तालमेल गर्ने निर्णय…