आश्विन ३, २०८१ बिहिबार Thu Sep 19 2024

गगन भन्छन्– अन्यायमा परेकाहरुलाई भोलिका दिनमा पार्टीले क्षतिपूर्ति दिनेछ

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले गठबन्धनका तर्फबाट स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिने नेताकार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । उनले पार्टीमा विवाद भएपनि चुनावमा लागिसकेपछि पार्टीको निर्णय मानेर जान आग्रह गरेका हुन् । गगनले चुनाव अघि र पछि पार्टीमा विवाद भइरहने भए पनि चुनावको समयमा पार्टीको निर्णय मानेर अघि बढ्नुपर्ने जिकिर…